थपिए ३८८ कोरोना संक्रमित, थप चार जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ३८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४० जनाको नमुना परीक्षण गरिएकोमा ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ४ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९२५ पुगेको … Continue reading थपिए ३८८ कोरोना संक्रमित, थप चार जनाको मृत्यु